cropped-samabedana.png
Loading ...

कर्मचारीको आवश्यकता

पहिलो पटक प्रकाशित मिति २०८१ । ०५ । १२

आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपसिल अनुसारका कर्मचारी करारमा आवश्यक्ता परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।
तपसिल
१. बिज्ञापन नं. ०२/०८१/०८२
(क).पदः– बजार प्रतिनिधि (काँकरभिट्ठा सेवाकेन्द्र)
(ख).संख्याः– १ (एक)
(ग).न्यूनतम शैक्षिक योग्यताः– एस.इ.इ. वा सो सरह उतीर्ण ।
(घ) परिक्षाको किसिमः– लिखित,मौखिक र प्रयोगात्मक ।
३.अन्य कुराहरु
१.कार्यालयबाट रु.१००। तिरी निबेदन फर्म प्राप्त गर्न सकिने छ ।
२.आवेदकले हस्तलिखित निवेदन, २ प्रति फोटो सहित सम्पूर्ण आबश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्नेछ ।
३.दरखास्त फारम सस्थाको केन्द्रीय कार्यालय काँकरभिट्टामा बुझाउनु पर्नेछ ।
४.परिक्षा शुल्क रु. ५०० जम्मा गरि सो को रसिद समेत संलग्न राख्नु पर्नेछ ।
५.अन्तीम छनौटमा परेका उम्मेदबारहरुलाई मात्र परिक्षामा बोलाईने छ ।
६.सेवाको प्रकृति ६ महिना परिक्षण काल सहित करार हुनेछ ।
७.सेवा सर्त तथा सुबिधा सस्थाको नियमानुसार हुनेछ ।
८. आबेदन दर्ता अन्तीम मिति पहिलो पटक सुचना प्रकासित भएको मितिले ०७ दिनको हुनेछ र सो को भोलीपल्ट सम्पर्क मिति हुनेछ । सम्पर्क मितिमा परिक्षा कार्यक्रम तोकिनेछ ।
९.उमेरको हद १८ बर्ष पुरा गरि ४० बर्ष ननाघेको हुनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *