cropped-samabedana.png
Loading ...

प्रतिवेदन छापाई सम्बन्धी शिलबन्दी कोटेशन पेश गर्ने बारे सुचना

यस आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आवस) लाई १२ औं साधारणसभाको बार्षिक प्रतिवेदन छपाई गर्नु पर्ने भएकाले तपशिल बमोजिमका आधारमा रहि दरभाउ किटान गरि कार्य सम्पन्न अवधि समेत उल्लेख गरि शिलबन्दी कोटेशन पेश गर्नु हुन सुचित गरिन्छ ।

कर्मचारी

कर्मचारीको आवश्यकता पहिलो पटक प्रकाशित मिति २०८१ । ०५ । १२ आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. को लागि तपसिल अनुसारका कर्मचारी करारमा आवश्यक्ता परेको हुँदा योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।तपसिल१. बिज्ञापन नं. ०२/०८१/०८२(क).पदः– बजार प्रतिनिधि (काँकरभिट्ठा सेवाकेन्द्र)(ख).संख्याः– १ (एक) (ग).न्यूनतम शैक्षिक योग्यताः– एस.इ.इ. वा सो सरह उतीर्ण ।(घ) परिक्षाको […]

अचल सम्पत्ती मुल्याङ्कन गर्न इन्जिनियरहरुका लागि शिलबन्दी कोटेशन पेश गर्नेबारे सुचना यस आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) लाई आ.व २०८१०/८२ का लागि कर्जा लगानी गर्दा आवश्यक पर्ने अचल सम्पत्ती मुल्याङ्कन हेतु सिभिल इन्जिनियर आवश्यक भएकाले सम्बन्धित इन्जिनियरिङ्ग फर्म तथा इन्जिनियरहरुलाई मुल्याङ्कन शूल्कको दर भाउ किटान गरि मिति २०८१÷०५÷०६ गते कार्यालय समय भित्र […]

मालपोत प्रतिनिधि सुचिकृत गर्ने सम्बन्धमा सुचना यस आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) लाई आ.व २०८१/०८२ का संस्थाको तर्फबाट भुमिसुधार तथा मालपोत कार्यालयमा गर्नु पर्ने सम्पूर्ण कार्य गर्नका लागि एक जना प्रतिनिधि आवश्यक भएकाले मिति २०८१ / ०५ / ०६ गते कार्यालय समय भित्र दरखास्त पेश गर्नु हुन सुचित गरिन्छ। आवश्यक कागज पत्र

स्टेशनरी छपाई सम्बन्धी शिलबन्दी कोटेशन पेश गर्नेबारे सूचना