cropped-samabedana.png
Loading ...

मालपोत प्रतिनिधि सुचिकृत गर्ने सम्बन्धमा सुचना

यस आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस) लाई आ.व २०८१/०८२ का संस्थाको तर्फबाट भुमिसुधार तथा मालपोत कार्यालयमा गर्नु पर्ने सम्पूर्ण कार्य गर्नका लागि एक जना प्रतिनिधि आवश्यक भएकाले मिति २०८१ / ०५ / ०६ गते कार्यालय समय भित्र दरखास्त पेश गर्नु हुन सुचित गरिन्छ।

आवश्यक कागज पत्र

  • १. नागरिकताको प्रतिलिपी
  • २. लेखापढी इजाजत पत्र
  • ३. पान दर्ताको प्रतिलिपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *